बागमती

प्रेस युनियन काठमाडौँको अध्यक्षमा गौतम निर्वाचित

काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा महेश्वर गौतम निर्वाचित भएका छन्। युनियनको सोमबार राति सम्पन्न निर्वाचनमार्फत् गौतम प्रतिस्पर्धी दिलीपप्रकाश कार्कीलाई १८६ मत अन्तरले पछाडि पार्दै निर्वाचित भएका हुन्। निर्वाचित गौतमले ३१५ मत प्राएका...