सिन्धुलीमा भारतीय कार दुर्घटना हुँदा चारजनाको मृत्यु
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका– ३ मा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। तीनजनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। एकजनाको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहान...
युनिकोड
मिति रूपान्तरण