काठमाडौं : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चार दशक लामो विरासत बोकेका पूर्वप्रधानमन्त्रीहरू चुनावी दौडधुपमा देखिएका छन्।
पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रत्यक्ष रूपमा चुनावी मैदानमा छन् भने डा. बाबुराम भट्टराई उम्मेदवारी फिर्ता लिएर बाहिरिएका छन्।
युनिकोड
मिति रूपान्तरण
पत्रपत्रिकाबाट
प्रतिक्रिया