बागमती

कीर्तिपुरमा मंगलबार सार्वजनिक बिदा, यस्तो छ सातगाउँले जात्राको महत्व 

काठमाण्डौँ : कीर्तिपुर नगरपालिकाले सातगाउँले (न्हेगाँ) जात्राका अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको आइतबारको बैठकले बिदाको निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए । सातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी...