ब्यानर

सरकार–शिक्षक आ–आफ्नै अडानमा

काठमाडौं : साता दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन सरकारले पुनः आह्वान गरेका छ । मंगलबार एक सूचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेको हो ।...