ब्यानर

प्रदर्शनकारीको आक्रमणबाट जडीबुटी कारखानामा २८ करोडको क्षति, बीमा दाबी

काठमाडौं । चैत १५ गते शुक्रबार राजावादी प्रदर्शनकारीको आगजनी र आक्रमणबाट जडीबुटी उत्पादन तथा प्रशोधन कारखानामा २८ करोड क्षति भएको छ । सडक आन्दोलनबाटै व्यवस्था उल्टाउने लक्ष्यसहित गरिएको आन्दोलनबाट ठूलो धनजनको क्षति भएको हो ।...