                             पर्यटन वर्ष २०८२ को उद्घाटन गर्दै उनले कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताए ।
शुभारम्भ समारोहका अध्यक्ष तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विगतका वर्षमा पर्यटनमा भएका कमीकमजोरीलाई सच्याएर काम गर्ने प्रतिबद्धता जनाए ।

 सो समारोहलाई सम्बोधन गर्दै भारत विहारका लोकसभा सदस्य रामप्रित मण्डलले सुन्दर देश नेपालमा भारतीय पर्यटक पठाउन समन्वय गर्ने बताए ।

 समारोहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कोशी प्रदेश सभामुख अम्बरबहादुर विष्ट, प्रतिनिधिसभा सदस्यहरू सीता गुरुङ, राजेन्द्र राईलगायतको उपस्थिति थियो ।

 समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनेर पचार गरिए पनि अन्तिम समयमा आएर उनी आउने कार्यक्रम रुद्ध भएको थियो ।

  राससको सहयोगमा
राससको सहयोगमा 
                        
प्रतिक्रिया