ब्यानर

धरानबाट २८ किलो गाँजासहित एक युवक पक्राउ

इटहरी । सुनसरीको धरान उप-महानगरपालिका वडा नं.–११ स्थित हिमाली चोकको भित्री सडकखण्डबाट २८ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्। अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ शंका लागी चेकजाँच गर्दा सो...