ब्यानर

इटहरीका मासु पसलहरूले कुहिएको तथा सडेगलेको मासु बिक्री गर्ने गरेको पाइयो

इटहरी : इटहरीमा रहेका दर्जन बढी मासु पसलहरू अनुगमनका क्रममा कुहिएको मासुहरू बिक्री गर्ने गरेको पाइएको छ । अनुगमनका क्रममा इटहरीमा रहेको पूर्वाञ्चल मिट सेन्टरमा कुहिएको खसीको मासु भेटिएको छ । इटहरी उपमहानगरपालिकाकी खाद्य निरीक्षक...