ब्यानर

विजयीको खुशीयाली मनाइरहेका इटहरीका सक्रिय समाजसेवी सुब्बाको निधन

इटहरी । सुनसरी इटहरीका सक्रिय समाजसेवी वीरबहादुर सुब्बाको बुधबार विराट नर्सिङ अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा निधन भएको छ । इटहरी २ निवासी सुब्बा अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो । तरहरामा रहेको...