ब्यानर

सुनसरीमा कर्फ्यू क्रमश खुकुलो पार्दै लगिने,सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति

सुनसरी / सुनसरीको तनाव समाधानका लागि बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको छ। शुक्रबार हरिनगर गाउँपालिका केन्द्र भुटाहामा भएको दुई समूहबीचको झडपले उग्र रुप लिँदा हरिनगरसहित जिल्लाका पाँच स्थानीय तहमा त्यसको असर देखिएको थियो।...