ब्यानर

पूर्व पतिसँग बोलेको निहुँमा झापाकी ४० वर्षीया मनिषाको हत्या

झापा । झापाको कनकाई नगरपालिका-५ मा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ । कनकाई-५ नारायणदल चोकमा अस्थायी बसोबास गर्ने ४० बर्षीया मनिषा लिम्बु मग्रान्तीको हत्या भएको हो । ताप्लेजुङ सिनाम घर भई नारायणदल...