कुलमानलाई पदबाट निकाल्ने सरकारको निर्णय

सोमबार, ११ चैत्र २०८१
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।
घिसिङको ठाउँमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको समाचारहरूमा जनाइएको छ । [caption id="attachment_93714" align="alignnone" width="930"] सरकारले नियुक्त गरेका शाक्य[/caption]
शाक्य यसअघि केपी सर्मा ओली सरकारको पालामा नियुक्त गरिएको थियो । तर, पछि शेरबहादुर देउवाको सरकारले उनलाई निकालेर पुनः घिसिङलाई नियुक्त गरिएको थियो ।
हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएको थप गरिएको

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार