ब्यानर

इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, १६ जनाको उद्दार, अझै निभेन आगो

इटहरी । सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा भएको भीषण आगलागीमा परेका १६ जनाको सकुशल उद्दार गरिएको छ। तर, आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। बुधवार बिहान करिब ९ः३५ बजे इटहरीको मुख्य चौकको पूर्वपट्टी रहेको सेन्टर प्लाजामा...