पूर्व राजासँग दुई घण्टा ‘छलफल’पछि चैत १५ को प्रदर्शन घोषणा, दुर्गा प्रसाईँ भए ‘जनकमान्डर’!
काठमाडौँ : ‘धर्म, संस्कृति तथा नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा चैत १५ गते (भोलि) काठमाडौँको तीनकुनेमा 'नागरिक जनविद्रोह' घोषणा गर्ने तयारी गरिएको छ। महाअभियानमा नेपालका ७७ जिल्लामध्ये ६८ जिल्लाबाट मानिसहरू काठमाडौँ आएको दाबी...
युनिकोड
मिति रूपान्तरण