इटहरीकी कोइराला स्वयंसेवी हुँदै राष्ट्रियसभा सदस्य
इटहरी- कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएकी रुक्मिणी कोइराला इटहरी २ निवासी हुन् । उनी एमालेको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा माओबादीकी चम्पादेवी कार्कीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । भूमिगत गतिविधिबाट राजीतिमा सक्रिय बनेकी कोइराला ०४६...
युनिकोड
मिति रूपान्तरण