प्रधानमन्त्रीसँग विशेष अन्तर्वार्ता : कसैलाई काँधमा बोकेर ‘म्याजिक नम्बर’ दिलाउने गल्ती गरिन्नँ
पछिल्लोपल्ट प्रधानमन्त्री हुनुभएको ८ महिना बित्यो, यो अवधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? अत्यन्तै असहज परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेको थियो। त्यसबेला जुन परिस्थिति थियो, देश जता जाँदै थियो त्यो स्वीकार्य पनि...
युनिकोड
मिति रूपान्तरण