ब्यानर

मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

विराटनगर : मोरङमा एम्बुलेन्स दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि राति १०ः४५ बजेतिर मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ लेखिएको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनामा...