आजको मौसम : कोशी र मधेसमा हुरीबतासको सम्भावना
काठमाडौँ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ...