मोरङ आगलागी घटना: एक बालिकाको मृत्यु, बेपत्ता बालक सकुशल फेला
विराटनगर। मोरङको धनपालथान गाउँपालिकामा भएको आगलागी लगभग नियन्त्रणमा आएको छ। प्रहरीका अनुसार आगलागी करिब १२ बजे सुरु भएको थियो र दिउँसो साढे २ बजेमा नियन्त्रणमा आएको छ। आगलागीमा एक बालिकाको शव जलेको अवस्थामा फेला परेको...