जनकपुरधाममा सवा लाख दीप प्रज्वलन (फोटोफिचर)
जनकपुरधाम : अयोध्यामा श्री रामललाको प्राण प्रतिष्ठा भएको एक वर्ष पुगेको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ। जानकी मन्दिर, जानकी सेना र विश्व हिन्दु परिषद् नेपालको अगुवाइमा जानकी मन्दिरमा सवा लाख...