ब्यानर

जेसिज महाधिवेशन : प्रधानमन्त्रीको सुरक्षाका लागि पानी खान समेत बन्देज !

इटहरी । जेसिज महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री केपी सर्मा ओली शनिवार इटहरी आउँदै छन् । प्रधानमन्त्री आउने भएपछि सुरक्षा निकायलाई चेकजाँचका लागि भ्याइ नभ्याई छ । प्रधानमन्त्रीको सुरक्षाका लागि भनेर एक हजार सुरक्षाकर्मीलाई परिचालन गरेको...