रविविरुद्ध ३ कसुर प्रमाणित भए कम्तीमा ७ वर्षसम्म जेल सजाय
काठमाडौं : सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा...
युनिकोड
मिति रूपान्तरण