ब्यानर

‘अपाङ्गता भएकाहरूको अधिकारका लागि लड्दा ज्यान गए जाओस्’

हरेक नागरिकले समान रूपमा बाँच्न पाउने अधिकार छ । त्यसो हो भने अपाङ्गता भएका व्यक्तिहरू अन्य नागरिक सहर बाँच्न पाउँनुपर्छ । हरेक क्रियाकलापमा सहभागी समेत हुन पाउनुपर्छ । त्यसको लागि आवश्यक पर्ने क्रियाकलाप जति पनि...