अर्थ

पूर्वका उद्योगीको अर्थमन्त्रीलाई गुनासो, आर्थिक मन्दिले व्यापार चौपट भयो

काठमाडौं : उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई भेटी उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समसामयिक समस्याका सम्वन्धमा...