अर्थ

बिर्तामोड उद्योग वाणिज्य संघमा स्वतन्त्र प्यानलका उम्मेदवार घोषणा

झापा । अर्जुनकुमार मैनालीको नेतृत्वमा नेकपा एमाले निकट व्यवसायीहरुले बिर्तामोड उद्योग वाणिज्य संघका लागि उम्मेदवारी घोषणा गरेका छन् । पाँच दलीय गठबन्धन बनाउँदै स्वतन्त्र व्यवसायिक प्यानल तयार गर्दै आगामी फागुन १४ गते हुने निर्वाचनका लागि...