पाँच निर्माण कम्पनी सरकारको कालो सूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीलाई कालोसूचीमा चढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको अनुगमन कार्यालयले मंगलबार तीन निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिसाई जेभी पुतलीसडकलाई तीन वर्षसम्म कालोसूचीमा रहनेगरी चढाएको हो ।...
युनिकोड
मिति रूपान्तरण