स्वास्थ्य

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठलाई बर्खास्तको माग

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध आन्दोलनरत स्थानीयबासीले कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयमा एक पत्र बुझाउँदै अनियमितता, भ्रष्टाचार र मानव अंग...