स्वास्थ्य

इलाममा अस्पताल सञ्चालन गर्न ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’

फिक्कल (इलाम) : चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७/७८ देखि निर्माण सुरु गरिएको अस्पताल भवन निर्माण पूरा भएको हो । सङ्घीय सरकारको सहयोगमा रु...