कोशी

मनकारी अधिकारीको परोपकारी काम

इटहरी - सुनसरीको इटहरी २ स्थित श्री शान्ति आधारभूत विद्यालयलाई स्थानीय समाजसेवी जगनिधि अधिकारीले एक लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् । विद्यालयका २ जना गरिब तथा जेहेन्दार विद्यार्थीको पढाइका लागि अधिकारीले सहयोग गरेको...