कोशी

जनताको जीवनस्तर बदल्न सञ्चारमाध्यमको महत्वपूर्ण योगदान : सञ्चारमन्त्री

इटहरी- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको जीवनस्तर बदल्न सञ्चारमाध्यमको महत्वपूर्ण योगदान हुन आवश्यक रहेको बताएकी छन् । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबर डट कम न्यूज पोर्टलको प्रथम वार्षिकोत्सवको अवसरमा शुभकामना...