कोशी

कोशीका पूर्व मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : कोशी प्रदेशका पूर्व मन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । मानव तस्करीको आरोप लगाएका अधिकारीलाई मोरङ प्रहरीले आइतबार उनकै निवासबाट पक्राउ गरी जहाजबाट काठमाडौं ल्याइएको हो...