ग्रामथान गाउँपालिका अध्यक्षमा सरदारलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
विराटनगर । नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य सरदार आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा अध्यक्षको उम्मेदवार बन्ने...
युनिकोड
मिति रूपान्तरण