कोशी

कोशी प्रदेशका महत्त्वपूर्ण मन्त्रालय नै कामचलाउ, कानुन मन्त्रालय सुनसान

विराटनगर : कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय परिसरमा गाइँगुइँ सुनिन्छ, ‘कस्तो घटना घट्यो, मन्त्रीज्यूको फैसला पो के आउने हो ?’ कर्मचारीदेखि छिट्फुट आउने सेवाग्राहीले कुरा निर्वतमान मन्त्री लीलाबल्लभअधिकारी कै गर्ने गर्दछन् । ‘जापान...