लुम्बिनी

दाउरा प्रहार गरेर श्रीमतीको हत्या

दाङ : दाङको तुलसीपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका २ भम्केस्थित एकता टोल बस्ने ३२ वर्षीय चित्रबहादुर बुढाथोकीले २९ वर्षीया श्रीमती हस्तीकुमारीको हत्या गरेका हुन् । हत्या गरेको आरोपमा प्रहरीले चित्रबहादुरलाई पक्राउ...