रोल्पा : आइतबार भएको उपनिर्वाचनमा रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस निर्वाचित भएको छ ।
कांग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी एमालेले ५३५ मत पाउँदा नेकपा माओवादी केन्द्रले ७० मत पाएको छ । रास्वपाले १०, राप्रपाले ७ र मंगोलिएनले ७ मत पाएको छ ।
प्रतिक्रिया