दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
दाङ : दाङको लमही नगरपालिका ६ बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल बिहीबार (आज) दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका १८ नवलपुरका...