भाग्दै थिए महरा, पछ्याउँदै पुग्यो प्रहरी
बुटवल - काठमाडौंबाट हिँडेका नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा सोमबार बिहानै ८ बजे नवलपरासी आइपुगेका थिए। आफू आइरहेको गाडी बिग्रिएपछि उनले पार्टी केन्द्रीय सदस्य तथा पूर्ववनमन्त्री कपिलवस्तुका वकिल मुसलमानलाई फोन गरेर भने,...