लुम्बिनी

रुपन्देहीको सैनामैनामा झारफुक भन्दै कुटपिट गर्दा बालिकाको मृत्यु, आरोपित युवती पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गएको छ । बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने महिला सैनामैना १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ...