कोशी टप्पुमा अर्नाको आक्रमणबाट मण्डलको मृत्यु
सप्तरी : कोशी टप्पुमा अर्नाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ का शुभेलाल मण्डलको अर्नाले आक्रमण गर्दा मृत्यु भएको हो । खेतमा काम गरिरहेका बेला उनलाई अर्नाले...
युनिकोड
मिति रूपान्तरण