मधेश

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

जनकपुर : जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको बिहानदेखि नै अत्यधिक भीड छ । व्रती तथा तिनका परिवार पर्वको...