हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारको पिडा : ऋण गरेर किरिया गर्दै परिवार, कतार जाने सपना अधुरै
सिंगबहादुर थापा/रासस सर्लाही : बिहीबार साँझ गोविन्द नामको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका सर्लाही, हरिपुर नगरपालिका–७, निवासी जदु सिंहका परिवार अहिले विचल्लीमा छ । आर्थिकरूपमा अत्यन्त विपन्न परिवारको एक मात्र भरोसा जङ्गली हात्तीको आक्रमणबाट गुमेपछि...
युनिकोड
मिति रूपान्तरण