धानबालीमा फड्के कीराको सङ्क्रमण
पर्वत । पर्वतको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ। धान फलेर पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण बढेपछि कृषक चिन्तित बनेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार कृषि प्राविधिकको स्थलगत
युनिकोड
मिति रूपान्तरण