मुख्य खबर

जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने ब्यक्ति झापामा लागूऔषधसहित समातिए

झापा : झापाको दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा प्रहरीले लागुऔषध (खैरो हेरोइन) सहित आठ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जना जेन्जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका फरार अभियुक्त र अर्का प्रहरी