जेन-जी प्रतिनिधिसँग छलफल गर्दागर्दै राष्ट्रपति पौडेल अस्वस्थ, अस्पताल भर्ना

शनिबार, २५ असोज २०८२

काठमाडौँ : जेन-जी प्रतिनिधिसँग छलफल गर्दागर्दा राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन्।

शनिबार बिहान जेन-जी प्रतिनिधिसँग शीतलनिवासमा छलफल गर्दागर्दै अवस्थ भएपछि पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

राष्ट्रपति कार्यालय डाक्टरहरुका अनुसार उनको अवस्था स्थिर छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार