मुख्य खबर

इजरायली सेनाले भन्यो– विपिन जोशी जीवित छैनन्

 हमासले अपहरण गरेका नेपाली युवा विपिन जोशी जीवित नरहेको इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले औपचारिक रूपमा घोषणा गरेको छ। इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक