मुख्य खबर

काठमाडौँ महानगरको एक अर्बको टायल योजना : न टायलको हिसाब,न भत्ता वितरणको पारदर्शिता

काठमाडौँ  : काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा करिब १ अर्ब २५ करोड रुपैयाँ खर्च गरेर मुख्य सडकका दुवै किनाराका फुटपाथमा रँगिन टायल राख्ने काम गर्‍यो। तर, पुराना टायल कहाँ गए भन्ने विषयमा भने गम्भीर