घाँस बोकेर फर्किँदै गर्दा डुबेर तीन बालिकाको मृत्यु, चार जनाको उद्धार

सोमबार, २७ असोज २०८२

रौतहट । रौतहटमा तलाउमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

गौर नगरपालिका–१ मा तलाउमा डुबेर राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।

घाँस बोकेर फर्किँदै गर्दा उनीहरू डुबेका हुन् ।

डुबेका अन्य चार जनाको भने स्थानीयले उद्धार गरेका थिए ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार