‘सुखी सरकार दुखी नेपाली’
काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदहरूले केपी ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई वर्तमान सरकारले पनि निरन्तरता दिएको भन्दै व्यंग्य गर्दै आएका छन्। २०७४ सालको निर्वाचनपछि ओलीको नेतृत्वमा गठित सरकारले ल्याएको ‘समृद्ध...