पत्रपत्रिकाबाट

भारतलाई बुझाइयो हत्या आरोपी हुसेन

काठमाडौँ: बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका बंगलादेशी नागरिक मोहम्मद सियाम हुसेनलाई नेपाल प्रहरीले सुटुक्क भारत पठाइदिएको छ। नेपाल प्रहरीले सोमबार बिहान हुसेनलाई भारतीय अधिकारीको जिम्मा लगाएको हो। उनलाई स्थलमार्गबाट भारततर्फ...